General Knowledge (GK)

6

भूगोल

भूगोल सम्बन्धी प्रश्नहरु

(प्रत्येक प्रयासमा ५० फरक प्रश्नहरु रहनेछन्।)

1 / 15

1. गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति को हुन् ?

2 / 15

2. विश्व वातावरण दिवस कहिले मनाइन्छ ?

3 / 15

3. धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो – यो भनाइ कसको हो ?

4 / 15

4. हैँजा विरुद्ध दिइने भ्याक्सिनलाई के भनिन्छ ?

5 / 15

5. को प्रधानमन्त्री हुँदा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री बनेका थिए ?

6 / 15

6. कोरोना भाइरसको शुरुवात कहाँबाट भएको थियो ?

7 / 15

7. विश्वको सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो ?

8 / 15

8. सन् १९३९ को सेप्टेम्बर १ मा पोल्यान्डमा आक्रमण भएपछि दोस्रो विश्वयुद्ध शुरु भएको मानिन्छ । पोल्यान्डमा आक्रमण गर्ने देश कुन हो ?

9 / 15

9. भद्राधिवास को निर्माण कसले गरेका थिए ?

10 / 15

10. ललितपुरको बुङ्मतिको “मत्स्येन्द्रनाथ मन्दिर” कुन शैलिमा निर्माण गरिएको छ?

11 / 15

11. “पानीको घाम” नामक साहित्यिक कृतिका लेखक को हुन् ?

12 / 15

12. कुन क्षेत्रिय सहयोग संगठनले आफ्नो शान्ति, स्वतन्त्रता र तटस्थता घोषणा गरेको छ ?

13 / 15

13. राष्ट्रिय जनगणना, २०७८ को लोगोमा तलका मध्ये कुन नारा उल्लेख गरिएको छ ?

14 / 15

14. विश्वको दोस्रो ठूलो महासागर कुन हो ?

15 / 15

15. सुनकोशी र इन्द्रावति नदी कुन ठाउँमा एक आपसमा मिसिन्छन् ?

Your score is

3

इतिहास

इतिहास सम्बन्धी प्रश्नहरु

(प्रत्येक प्रयासमा ५० फरक प्रश्नहरु रहनेछन्।)

1 / 50

1. चौबीसे राज्य अन्तर्गत पर्ने पाल्पाका प्रथम राजाको थिए?

2 / 50

2. झ्यालमा रङ्गीन सिसा (ऐना) राख्ने मल्ल राजा को हुन ?

3 / 50

3. लिच्छविकालमा पञ्च अपराध (चोरी, हत्या, परस्त्रीगमन, राजद्रोह र यसमा सघाउने काम) सम्बन्धी मुद्दा हेर्ने निकायलाई के भनिन्थ्यो ?

4 / 50

4. मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?

5 / 50

5. नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरिएको थियो ?

6 / 50

6. नेपालमा अङ्ग्रेजी शिक्षाको सुरुवात कसले गरेका थिए ?

7 / 50

7. नेपालको इतिहासमा पहिलोपटक संविधानसभा निर्वाचन कहिले सम्पन्न भएको थियो ?

8 / 50

8. राणा शासनकालमा परराष्ट्र मामिला सम्बन्धी कार्य गर्ने अड्डालाई के भनिन्थ्यो ?

9 / 50

9. One pillar bridge भनेर चिनिने कर्णाली पुलका डिजाइनर को हुन ?

10 / 50

10. जनयुद्धकालीन दोरम्बा हत्याकाण्ड कुन जिल्लामा घटेको थियो ?

11 / 50

11. प्रताप मल्लको निधन हुँदा कतिजना रानी सति गएका थिए ?

12 / 50

12. नेपाल सरकार र नेकपा माओवादी बीच कहिले व्यवस्थित शान्ति सम्झौता भएको थियो ?

13 / 50

13. नेपाली कम्युनिस्ट आन्दोलनका अगुवाहरूलाई झापाको सुखानी जङ्गलमा गोलीहानी हत्या गरिएको सुखानी हत्याकाण्ड कहिले घटेको थियो?

14 / 50

14. किरात वंशका प्रथम राजा को हुन ?

15 / 50

15. २०४६ सालको जनआन्दोलन कति दिन चलेको थियो?

16 / 50

16. शनिबार बिदा दिने चलन चलाउने राणा प्रधानमन्त्री को हुन ?

17 / 50

17. सहिद गेटका डिजाइनर को हुन ?

18 / 50

18. पञ्चायतको मलामी भनेर कसलाई चिनिन्छ ?

19 / 50

19. इन्द्रजात्राको दिन कुमारीको रथ घुमाउने चलन चलाउने मल्ल राजा को हुन ?

20 / 50

20. भादगाउँमा रहेको दत्तात्रेयको मन्दिर कुन मल्ल राजाले निर्माण गर्न लगाएका हुन ?

21 / 50

21. महेन्द्र प्रज्ञा पुरस्कार पाउने पहिलो साहित्यकार को हुन ?

22 / 50

22. नेपालको इतिहासमा कलाबहादुर भनेर कसलाई चिनिन्छ ?

23 / 50

23. नेपालको पहिलो शिक्षामन्त्री को हुन ?

24 / 50

24. नेपालको इतिहासमा जयन्तु संस्कृतम आन्दोलन कहिले भएको थियो ?

25 / 50

25. नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानी महल कसले निर्माण गर्न लगाएका हुन ?

26 / 50

26. भण्डारखाल पर्वको पोल खोल्ने व्यक्ति को हुन ?

27 / 50

27. “म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ” यो भनाइ कसको हो ?

28 / 50

28. एशिया का तारा (light of the Asia) भनेर कसलाई चिनिन्छ ?

29 / 50

29. नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी को हुन ?

30 / 50

30. बालकको सालनाल काट्ने प्रचलन कसले चलाएका थिए ?

31 / 50

31. सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने मल्ल राजा को हुन ?

32 / 50

32. लिच्छवी राजाहरूको शासन केन्द्र कहाँ रहेको थियो ?

33 / 50

33. नेपालको म्याग्नाकार्टा भनेर चिनिने प्रतिनिधि सभाको ऐतिहासिक घोषणा कहिले भएको थियो ?

34 / 50

34. पशुपतिनाथमा पित्तलको बसाहा मूर्ति स्थापना गर्ने राजा को हुन ?

35 / 50

35. नेपालको पहिलो महालेखा परीक्षक को भएका थिए ?

36 / 50

36. नेपाल आउने पहिलो विदेशी प्रधानमन्त्री को हुन ?

37 / 50

37. पण र पुराण मुद्रा प्रचलनमा ल्याउने लक्ष्मीकालीन राजा को हुन ?

38 / 50

38. युगले मागेको नेता भनेर कुन राणा प्रधानमन्त्री लाई चिनिन्छ ?

39 / 50

39. नेपालको पहिलो विमान अपहरण कहिले भएको थियो ?

40 / 50

40. हरिसिद्धिको नाच हेर्दाहेर्दै मर्ने मल्ल राजा को हुन ?

41 / 50

41. लिच्छविकालका आदि पुरुष भनेर कसलाई चिनिन्छ?

42 / 50

42. १२ वर्षमा लाग्ने सम्यक पूजाको प्रचलन कुन राजाले चलाएका थिए ?

43 / 50

43. नेपालको इतिहासमा खरिदार बाजे भनेर कसलाई चिनिन्छ?

44 / 50

44. नेपालको पहिलो महिला प्रधान न्यायाधीश को हुन ?

45 / 50

45. धनकुटे महाराज भनेर कुन राणा प्रधानमन्त्रीलाई चिनिन्छ ?

46 / 50

46. लिच्छवी कालमा व्यापारिक नेतालाई के भनिन्थ्यो ?

47 / 50

47. नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक भनेर कसलाई चिनिन्छ ?

48 / 50

48. नेपालको पहिलो सभामुख काे हुन ?

49 / 50

49. मेट्रिक पास गर्ने प्रथम राणा प्रधानमन्त्री को हुन ?

50 / 50

50. लिच्छवी कालमा पशुपालनमा लगाइने करलाई के भनिन्थ्यो ?

Your score is

0

सामाजिक व्यवस्था

सामाजिक व्यवस्था सम्बन्धी प्रश्नहरु

(प्रत्येक प्रयासमा ५० फरक प्रश्नहरु रहनेछन्।)

1 / 15

1. “पानीको घाम” नामक साहित्यिक कृतिका लेखक को हुन् ?

2 / 15

2. विश्व वातावरण दिवस कहिले मनाइन्छ ?

3 / 15

3. कुन क्षेत्रिय सहयोग संगठनले आफ्नो शान्ति, स्वतन्त्रता र तटस्थता घोषणा गरेको छ ?

4 / 15

4. धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो – यो भनाइ कसको हो ?

5 / 15

5. सन् १९३९ को सेप्टेम्बर १ मा पोल्यान्डमा आक्रमण भएपछि दोस्रो विश्वयुद्ध शुरु भएको मानिन्छ । पोल्यान्डमा आक्रमण गर्ने देश कुन हो ?

6 / 15

6. ललितपुरको बुङ्मतिको “मत्स्येन्द्रनाथ मन्दिर” कुन शैलिमा निर्माण गरिएको छ?

7 / 15

7. विश्वको दोस्रो ठूलो महासागर कुन हो ?

8 / 15

8. कोरोना भाइरसको शुरुवात कहाँबाट भएको थियो ?

9 / 15

9. गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति को हुन् ?

10 / 15

10. विश्वको सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो ?

11 / 15

11. को प्रधानमन्त्री हुँदा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री बनेका थिए ?

12 / 15

12. हैँजा विरुद्ध दिइने भ्याक्सिनलाई के भनिन्छ ?

13 / 15

13. भद्राधिवास को निर्माण कसले गरेका थिए ?

14 / 15

14. राष्ट्रिय जनगणना, २०७८ को लोगोमा तलका मध्ये कुन नारा उल्लेख गरिएको छ ?

15 / 15

15. सुनकोशी र इन्द्रावति नदी कुन ठाउँमा एक आपसमा मिसिन्छन् ?

Your score is

0

आर्थिक

आर्थिक सम्बन्धी प्रश्नहरु

(प्रत्येक प्रयासमा ५० फरक प्रश्नहरु रहनेछन्।)

1 / 15

1. ललितपुरको बुङ्मतिको “मत्स्येन्द्रनाथ मन्दिर” कुन शैलिमा निर्माण गरिएको छ?

2 / 15

2. कोरोना भाइरसको शुरुवात कहाँबाट भएको थियो ?

3 / 15

3. “पानीको घाम” नामक साहित्यिक कृतिका लेखक को हुन् ?

4 / 15

4. सुनकोशी र इन्द्रावति नदी कुन ठाउँमा एक आपसमा मिसिन्छन् ?

5 / 15

5. सन् १९३९ को सेप्टेम्बर १ मा पोल्यान्डमा आक्रमण भएपछि दोस्रो विश्वयुद्ध शुरु भएको मानिन्छ । पोल्यान्डमा आक्रमण गर्ने देश कुन हो ?

6 / 15

6. हैँजा विरुद्ध दिइने भ्याक्सिनलाई के भनिन्छ ?

7 / 15

7. गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति को हुन् ?

8 / 15

8. कुन क्षेत्रिय सहयोग संगठनले आफ्नो शान्ति, स्वतन्त्रता र तटस्थता घोषणा गरेको छ ?

9 / 15

9. को प्रधानमन्त्री हुँदा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री बनेका थिए ?

10 / 15

10. धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो – यो भनाइ कसको हो ?

11 / 15

11. राष्ट्रिय जनगणना, २०७८ को लोगोमा तलका मध्ये कुन नारा उल्लेख गरिएको छ ?

12 / 15

12. विश्व वातावरण दिवस कहिले मनाइन्छ ?

13 / 15

13. विश्वको दोस्रो ठूलो महासागर कुन हो ?

14 / 15

14. विश्वको सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो ?

15 / 15

15. भद्राधिवास को निर्माण कसले गरेका थिए ?

Your score is

4

विज्ञान र प्रविधि

विज्ञान र प्रविधि सम्बन्धी प्रश्नहरु

(प्रत्येक प्रयासमा ५० फरक प्रश्नहरु रहनेछन्।)

1 / 50

1. फोटोकपी मेसिन (photocopy machine) का आविष्कारक काे हुन ?

2 / 50

2. अन्तरिक्षमा पुग्ने पहिलो अन्तरिक्ष यात्री को हुन ?

3 / 50

3. रगत कुन एकाइमा नापिन्छ ?

4 / 50

4. अन्तरिक्ष क्षेत्रको खोज र अनुसन्धानमा संलग्न हुने सबैभन्दा पहिलो राष्ट्र कुन हो ?

5 / 50

5. तापको अविनाशीताको सिद्धान्त कसले प्रतिपादन कुन वैज्ञानिकले प्रतिपादन गरेका हुन ?

6 / 50

6. वैज्ञानिकका पनि वैज्ञानिक भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?

7 / 50

7. Prince of experiment भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?

8 / 50

8. नेपालमा कहिलेबाट STD (subscriber trunk dialing) सेवाको सुरुवात भएको हो ?

9 / 50

9. विकासवादी सिद्धान्तका पिता चार्ल्स डार्विनले theory of natural selection नामक कृति कहिले प्रकाशन गरेका थिए ?

10 / 50

10. कुन तत्त्वको कारणले काँक्रोको फेद तितो हुन्छ ?

11 / 50

11. मानव शरीरमा भएको कुन रक्त समूहलाई universal donor भनिन्छ ?

12 / 50

12. जीवावशेषको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

13 / 50

13. घडीका आविष्कारक को हुन ?

14 / 50

14. माइक्रोस्कोप (microscope) का आविष्कारक को हुन ?

15 / 50

15. गुरुत्वाकर्षणको विश्वव्यापी सिद्धान्तकाे प्रतिपादन कुन वैज्ञानिकले गरेका हुन ?

16 / 50

16. नेपालको कुन ठाउँमा सूचना प्रविधि पार्क (IT park) काे स्थापना गरिएको छ ?

17 / 50

17. उचाई नाप्ने उपकरणलाई के भनिन्छ ?

18 / 50

18. स्टेफेन हकिङको जन्म कुन देशमा भएको थियो ?

19 / 50

19. सूचना प्रविधि विकास परिषद्को अध्यक्ष को रहने व्यवस्था रहेको छ ?

20 / 50

20. नेपालको प्रथम test tube baby ओम मनि तामाङको जन्म कहिले भएको थियो ?

21 / 50

21. चन्द्रमा सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

22 / 50

22. सबैभन्दा बढी रोग सार्ने जीव कुन हो ?

23 / 50

23. सापेक्षिक घनत्वको सिद्धान्त, उत्तोलकको सिद्धान्त कसले प्रतिपादन गरेका हुन ?

24 / 50

24. मानिसको शरीरमा भएको कुन रक्त समूहलाई universal receiver भनिन्छ ?

25 / 50

25. वंशानुगत गुणसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

26 / 50

26. चियामा कुन तत्त्व पाइन्छ ?

27 / 50

27. तापको गतिवादी सिद्धान्त कसले प्रतिपादन गरेका हुन ?

28 / 50

28. सुन्दरताको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

29 / 50

29. Printing press को आविष्कार कसले गरेका हुन ?

30 / 50

30. शरीरको चिरफार र यसको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

31 / 50

31. क्यामेराका आविष्कारक को हुन ?

32 / 50

32. चराहरूको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

33 / 50

33. मानिसको मृत्यु हुँदा सबै भन्दा अन्त्यसम्म काम गर्ने अङ्ग कुन हो ?

34 / 50

34. ECG नामक यन्त्र कुन अङ्कको परीक्षणको लागि प्रयोग गरिन्छ ?

35 / 50

35. चालक पदार्थले मादक पदार्थ सेवन गरे नगरेको थाहा पाउने यन्त्रलाई के भनिन्छ ?

36 / 50

36. विज्ञानका पिता (father of science) भनेर कसलाई चिनिन्छ ?

37 / 50

37. विवाहदेखि डराउने रोगलाई के भनिन्छ ?

38 / 50

38. रक्त समूह सम्बन्धी खोजी गर्ने वैज्ञानिक काे हुन ?

39 / 50

39. चस्माको पावर (power of lens) कुन एकाइमा नापिन्छ ?

40 / 50

40. चर्चित सामाजिक सञ्जाल फेसबुक (Facebook) को सुरुवात कहिले भएको हो?

41 / 50

41. मानव स्वास्थ्यका दृष्टिले कति डेसिबलसम्मको आवाज सामान्य मानिन्छ ?

42 / 50

42. म्याडम क्युरीको जन्म कहाँ भएको थियो ?

43 / 50

43. नैतिकशास्त्रसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

44 / 50

44. Quantum theory, परमाणुको रचना कुन वैज्ञानिकले प्रतिपादन गरेका हुन ?

45 / 50

45. The general theory of relativity कुन वैज्ञानिकले प्रतिपादन गरेको सिद्धान्त हो ?

46 / 50

46. मौरी पालन सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

47 / 50

47. Father of nuclear chemistry भनेर कसलाई चिनिन्छ ?

48 / 50

48. धेरै टाढाका वस्तुको कुनै दूरी मापन गर्ने उपकरणलाई के भनिन्छ ?

49 / 50

49. तापक्रम नाप्ने उपकरणलाई के भनिन्छ ?

50 / 50

50. साइकल (bicycle) काे आविष्कारक को हुन ?

Your score is

0

वातावरण र दिगो विकास

वातावरण र दिगो विकास सम्बन्धी प्रश्नहरु

(प्रत्येक प्रयासमा ५० फरक प्रश्नहरु रहनेछन्।)

1 / 15

1. राष्ट्रिय जनगणना, २०७८ को लोगोमा तलका मध्ये कुन नारा उल्लेख गरिएको छ ?

2 / 15

2. को प्रधानमन्त्री हुँदा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री बनेका थिए ?

3 / 15

3. भद्राधिवास को निर्माण कसले गरेका थिए ?

4 / 15

4. विश्वको दोस्रो ठूलो महासागर कुन हो ?

5 / 15

5. ललितपुरको बुङ्मतिको “मत्स्येन्द्रनाथ मन्दिर” कुन शैलिमा निर्माण गरिएको छ?

6 / 15

6. हैँजा विरुद्ध दिइने भ्याक्सिनलाई के भनिन्छ ?

7 / 15

7. विश्वको सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो ?

8 / 15

8. सुनकोशी र इन्द्रावति नदी कुन ठाउँमा एक आपसमा मिसिन्छन् ?

9 / 15

9. सन् १९३९ को सेप्टेम्बर १ मा पोल्यान्डमा आक्रमण भएपछि दोस्रो विश्वयुद्ध शुरु भएको मानिन्छ । पोल्यान्डमा आक्रमण गर्ने देश कुन हो ?

10 / 15

10. कोरोना भाइरसको शुरुवात कहाँबाट भएको थियो ?

11 / 15

11. कुन क्षेत्रिय सहयोग संगठनले आफ्नो शान्ति, स्वतन्त्रता र तटस्थता घोषणा गरेको छ ?

12 / 15

12. “पानीको घाम” नामक साहित्यिक कृतिका लेखक को हुन् ?

13 / 15

13. धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो – यो भनाइ कसको हो ?

14 / 15

14. विश्व वातावरण दिवस कहिले मनाइन्छ ?

15 / 15

15. गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति को हुन् ?

Your score is